महिनावारी भएको समयमा सेक्स गर्नुहुँदैन भन्ने भ्रम र यसको यथार्थ :: पुरा पढ्नुहोस् >>

1:24 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
साउन-१५, साधरणतया हाम्रो समाजमा महिनावारी भएको बेला सेक्स वर्जित छ। यस्का साथै बिभिन्न भ्रमको कारण पनि महिनावारी भएको समयमा प्राय कोहिपनि यौन संबन्ध राख्दैन्न । रजस्वला भएकी महिलालाई छुनै हुँदैन भन्ने मान्यता अहिले पनि प्रबल छ। तर, यस्तो बेलामा यौन सम्पर्क गर्नुहुँदैन भन्ने केही छैन।


चिकित्सकका अनुसार रजस्वला भएको बेला महिलामा यौन चाहना झन् बढेको हुन्छ। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलाले बढी चरमसुख पाउन सक्छिन्। योनीबाट धेरै नै रगत बगेको छ र रगत देख्दा घिन मान्नेहरूले यौन सम्पर्क गर्न सक्दैनन्।

‘मनमा अलिकति पनि शंका उब्जिएका बेला यौन सम्पर्क गर्दा रमाइलो नहुने भएकाले मनबाट सबै शंका हटेको खण्डमा यस्तो अवस्थामा ढुक्कसँग यौन सम्पर्क गर्दा हुन्छ,’ डा. अनुपमा कार्की भन्छिन्, ‘लिंगमा कुनै संक्रमण छ भने चाहिँ कन्डम प्रयोग गरेर यौन सम्पर्क गर्नु राम्रो हो।’
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
Admin

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images