दुबइमा नेपाली र बङ्गाली बिच भिडान्त एक नेपालीको मृत्यु ६ पक्राउ हेर्नुहोस>>भिडियो सहित
9:49 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
मादक पदार्थ पिएपछि सुरुभएको सामान्य झगडाले उग्ररुप लिएको थियो । मृतक खवास यहाँस्थित एक इलेक्ट्रिक एण्ड डेकोर कम्पनीमा कार्यरत थिए । बंगलादेशी कामदारले हानेको लाठीले टाउकोमा लागेपछि खवासको घट्ना स्थलमै मृत्यु भएको श्रोतले बताएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments